आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

स्वास्थ्य र शिक्षामा राजनीति नगर्न उपमेयर लामाको आग्रह (हेर्नुहोस भिडियो)

गोकर्णेश्वर खबर११ श्रावण २०८०, बिहीबार २०:०२ मा प्रकाशित (९ महिना अघि) २२२ पाठक संख्या
गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख सान्नानी लामाले स्वास्थ्य र  शिक्षा क्षेत्रमा राजनीति नगर्न अनुरोध गरेकी छिन् ।
सहयोगी माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा ( ICT Lab) र कक्षा ११ मा कम्प्युटर विज्ञान विषयको समुद्घघाटन कार्यक्रममा सम्वोधन गर्नु हुदै उनीले शिक्षा क्षेत्रमा चरम राजनीति भएको शिक्षा क्षेत्रको विकास हुन नसकेको बताएकी हुन् ।
‘स्वास्थ्य र  शिक्षा क्षेत्र सबै भन्दा महत्वपुर्ण क्षेत्र हो उप प्रमुख लामाको भनाइ थियो ।

हेर्नुहोस भिडियो