आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले स्पष्टीकरण दिंदै

गोकर्णेश्वर खबर२५ असार २०८०, सोमबार १६:४० मा प्रकाशित (१0 महिना अघि) २२९ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरोध गरेको संसद खुलाउन तयार भएपछि बैठक सुरु भएको हो ।

बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु उठे । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद गोकुल बास्कोटालाई एमालेका तर्फबाट धारणा राख्न समय दिए । त्यसपछि रास्वपा अध्यक्ष रवि लामिछानेले धारणा राखेका छन् ।
प्रधानमन्त्रीले यतिबेला संसदलाई आफ्नो अभिव्यक्तिबारे स्टष्टीकारण दिदैं छन् ।