आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

श्री टुसाल युथ क्लबले बौद्धनाथ क्षेत्र विकास फुटबल प्रतियोगिता गर्दै

गोकर्णेश्वर खबर१८ जेष्ठ २०८०, बिहीबार २२:२१ मा प्रकाशित (११ महिना अघि) ५१ पाठक संख्या

श्री टुसाल युथ क्लबले बौद्धनाथ क्षेत्र विकासद्धारा  फुटबल प्रतियोगिता २०८० आयोजना गर्ने भएको छ ।

बौद्धनाथ क्षेत्र विकास  खुल्ला फुटबल प्रतियोगिता २०८० आयोजना गर्न लगेको हो । जेठ ३१ गते देखि असार २ गते सम्म  काठमाडौं महानगरपालिका वडा नं ६ स्थित बौद्ध टाउन प्लानिङमा आयोजना गर्न लगेको हो ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद रु  ५० हजार ५ सय ५५ रुपैया सहित ट्रफी मेडल  र प्रमाणपत्र प्राप्त गर्नेछ भने दितीय हुने टिमले नगद रु २५ हजार ५ सय ५५ सहित ट्रफी मेडल  र प्रमाणपत्र प्राप्त गर्नेछ ।