आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

गोकर्णेश्वर नगरपालिकामा कोरियन भाषा तालिम

गोकर्णेश्वर खबर२१ बैशाख २०८०, बिहीबार २०:१५ मा प्रकाशित (१ साल अघि) ५४८ पाठक संख्या

गोकर्णेश्वर नगरपालिकाले सुचना जारी गर्दै ९० घन्टे कोरियन भाषा तालिमका लागि आवेदन माग गरेको छ।
गोकर्णेश्वर नगरपालिकाको सहयोग र शुरेखा प्रोफेसनल ट्रेनिङ सेन्टरको आयोजनामा हुने सो तालिममा २५ जना सहभागी हुने जानकारी दिदै नगरपालिकाले आवेदन माग गरेको हो ।
उक्त तालिममा सहभागी हुन् चाहाने नगरवासीले बैशाख २९ गते सम्म आवेदन दिन सक्नेछन ।
सुचना :