आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

राप्रपा तत्काल सरकारमा नजाने, समर्थन मात्र गर्ने

गोकर्णेश्वर खबर११ पुष २०७९, सोमबार १२:३० मा प्रकाशित (१ साल अघि) ४० पाठक संख्या

११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका छन् । उनले राप्रपा तत्काल सरकारमा नजाने बताएका हुन् ।

सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताए ।

अध्यक्ष लिङदेनका अनुसार राप्रपा अहिले सरकारमा जाँदैन र बासहर बसेर समर्थन मात्र गर्छ ।