आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, पक्षमा ६४ मत

गोकर्णेश्वर खबर६ पुष २०७९, बुधबार ११:३३ मा प्रकाशित (१ साल अघि) ४९ पाठक संख्या

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।

देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका छन्  ।