आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा

गोकर्णेश्वर खबर२६ चैत्र २०७८, शनिबार १४:५५ मा प्रकाशित (२ साल अघि) ६५९ पाठक संख्या

काठमाडौं, सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा भएको सूचना सार्वजनिक गरेको हो ।

गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले सार्वजनिक गर्नुभएको सूचनामा चैत २७ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।