आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

१३ वर्षकी बालिका गोकर्णेश्वर ८ शेर्पा कोलनीबाट बेपत्ता

गोकर्णेश्वर खबर४ चैत्र २०७८, शुक्रबार १९:४४ मा प्रकाशित (२ साल अघि) ७२० पाठक संख्या

४ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ ढुंगे धारा शेर्पा कोलनीबाट एक जना बालिका बेपत्ता भएकी छिन् । १३ वर्षकी नैना रावत आज दिउसोबाट बेपत्ता भएको पारिवारले बताएको छ ।

बालिकालाई फेला पार्नु हुनेले नजिकको प्रहरी चौकिमा सम्पर्क गर्न वा बालिकाको आमालाई ९८०८१४७३०५ मा सम्पर्क गरिदिनु हुन परिवारले आग्रह गरेको छ ।