आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

नेपाल मजदूर किसान पार्टीद्वारा एमसीसीको विरोधमा आयोजित खबरदारी सभा (फोटोफिचर)

गोकर्णेश्वर खबर१६ पुष २०७८, शुक्रबार २१:५४ मा प्रकाशित (२ साल अघि) १२९ पाठक संख्या

१६ पुष, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै नेपाल मजदूर किसान पार्टीले खबरदारी सभा गरेको छ ।

शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौंता संसदमा पेश नगर्न दवाव दिँदै खबरदारी सभा गरेको हो । नेमकिपाले सम्झौंता संसदमा पेश नगर्न सरकार र सांसदहरुलाई दवाव दिन खबरदारी सभा गरेको जनाएको छ । हेर्नुहोस् फोटोफिचर :-