आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

यस्तो छ प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार १६:३५ मा प्रकाशित (२ साल अघि) ११४ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को आठौँ महाधिवेशनमा बन्दसत्र जारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ वटा समुहगत छलफल भइरहेको छ ।

प्रचण्डले पेश गरेको उक्त प्रतिवेदनमा समुहबाट आएको सुझाव संयोजकले भोली ९बुधबार० पेश गर्ने भएको छ । नेता कृष्णबहादुर महराका अनुसार आज अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमा समुहगत छलफल भइरहेको छ ।

महाधिवेशनस्थल कमलादीको प्रज्ञाभवन, माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा लगायतका ठाउँमा समुहगत छलफल भइरहेको छ ।

यस्तो छ राजनीतिक प्रतिवेदन