आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

कांग्रेसको केन्द्रीय सदस्य खसआर्य तर्फ देउवानिकटको वर्चश्व, कस–कसले जिते ?

गोकर्णेश्वर खबर८ पुष २०७८, बिहीबार २०:०७ मा प्रकाशित (२ साल अघि) १३० पाठक संख्या

८ पुष, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ सभापति शेरबहादुर देउवानिकट ६ जना विजयी भएका छन् ।

निर्वाचित हुनेमा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, गोविन्दकुमार शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी रहेका छन् ।

खसआर्य केन्द्रीय सदस्यमा ७ जना विजयी हुनेमा डा.शेखर कोइरालाको प्यानलबाट एकजना मात्रै निर्वाचित भएका छन् ।