आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गोकर्णेश्वर नगरपालिकाको नगर प्रहरीलाई दर्जानी चिन्ह प्रदान

गोकर्णेश्वर खबर९ जेष्ठ २०७८, आईतवार १५:३५ मा प्रकाशित (२ साल अघि) ६९३ पाठक संख्या
गोकर्णेश्वर नगरपालिकाको नगर प्रहरीमा भर्ति भएका नगर प्रहरी सह िनरक्षक र हवल्दारलाई दर्जानी चिन्ह
प्रदान गरेको छ।
नगर प्रहरी सह िनरक्षक पदमा गांगा बहादुर खड्का र नगर प्रहरी हवल्दार हरीराम केसी , नगर प्रहरी हवल्दार सरोज ढुंगाना र प्रहरी जवानहरुलाई गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेले खाता लगाएर काम कर्तब्यको बारेमा निर्देशन दिएको थियो ।
कार्यक्रम गोकर्णेश्वर नगर उपाप्रमुख शान्ति नेपाल , महानगरीय प्रहरी बृत बौद्धको िड एस पि नवीन कार्की , गोनपा वडा ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ , गोनपा ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ , प्रमुख प्रसाशकिय अधिकृत राम प्रसाद आचार्य , शाखा अधिकृत टंक घिमिरे लगायतको उपस्थिति रहेको थियो ।