आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

काठमाडौं उपत्यकामा २,३२८ जनामा संक्रमण पुष्टि

गोकर्णेश्वर खबर८ जेष्ठ २०७८, शनिबार १७:४३ मा प्रकाशित (२ साल अघि) ५६० पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २,३२८ जना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा १,८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।