आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

गोकर्णेश्वर नगरपालिकामा १३ सय ८५ जनामा कोरोना पुष्टि, ३१ को मृत्यु

गोकर्णेश्वर खबर७ जेष्ठ २०७८, शुक्रबार ०८:१६ मा प्रकाशित (२ साल अघि) ४९४ पाठक संख्या

काठमाडौं जेठ ७। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ६  गते सम्ममा ७६४  जना पुरुष र ६२१   जना महिला गरि कुल १३ सय ८५  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा  ३१ जनाको मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले  बिहीबार जनाएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा २५ जना पुरुष र १५ जना महिला गरि कुल ४० जना

वडा नं २ मा ३४ जना पुरुष र २५ जना महिला गरि कुल ५९ जना

वडा नं३ मा ४०   जना पुरुष र २१   जना महिला गरि कुल ६१  जना

वडा नं ४ मा १२०  जना पुरुष र ९८ जना महिला गरि कुल २१८  जना

वडा  नं ५ मा  १४३ जना पुरुष र  १११   जना महिला गरि २५४ जना

वडा नं ६ मा १५८ जना पुरुष र १३१ जना महिला गरि २८९ जना

वडा नं ७ मा ५६ जना पुरुष र ५७ जना महिला गरि कुल ११३  जना

वडा नं  ८ मा १४३ जना पुरुष र १२९ जना महिला गरि कुल २७२ जना

वडा नं ९ मा ४५  जना पुरुष र ३४ जना महिला गरि कुल ७९  जना संक्रमित   रहेको जनाएको छ।

हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी २८९ जनामा कोरोना संक्रमित भेटिएको छ।