आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

राष्ट्रियसभा उपनिर्वाचनः ५०८८ मतसहित देवकोटा विजयी, बादलले पाए ४०४१ मत

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार १७:३४ मा प्रकाशित (२ साल अघि) २१६ पाठक संख्या

काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै देवकोटाले उनले ५०८८ मतभार पाएका छन् । बादलले ४०४१ मत पाएका छन् ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन रहेको थियो ।