आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गोकर्णेश्वरमा कोरोना संक्रमितको संख्या १११५ पुग्यो

गोकर्णेश्वर खबर३ जेष्ठ २०७८, सोमबार २०:३९ मा प्रकाशित (३ साल अघि) ५२४ पाठक संख्या

काठमाडौं जेठ ३  । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ३ गते सम्ममा ६३२ जना पुरुष र ४८३   जना महिला गरि कुल १११५ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा २०  जना पुरुष र ९ जना महिला गरि कुल २९  जना

वडा नं २ मा ३२  जना पुरुष र १७  जना महिला गरि कुल ४९ जना

वडा नं ३ मा २९  जना पुरुष र १३   जना महिला गरि कुल ४२  जना

वडा नं ४ मा १००   जना पुरुष र ७७  जना महिला गरि कुल १७७  जना

वडा  नं ५ मा  १२३ जना पुरुष र  ९२   जना महिला गरि २१५  जना

वडा नं ६ मा १२३ जना पुरुष र १०४   जना महिला गरि २२७  जना

वडा नं ७ मा ५२  जना पुरुष र ४७  जना महिला गरि कुल ९९  जना

वडा नं  ८ मा ११८  जना पुरुष र ९९  जना महिला गरि कुल २१७ जना

वडा नं ९ मा ३५   जना पुरुष र २५ जना महिला गरि कुल ६०  जना संक्रमित   रहेको जनाएको छ।

हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी २२७ जनामा कोरोना संक्रमित भेटिएको छ।