आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

थपिएका १,९११ जना कोरोना संक्रमित कुन जिल्लाका कति ? (सूचीसहित)

गोकर्णेश्वर खबर१५ आश्विन २०७७, बिहीबार १६:४८ मा प्रकाशित (३ साल अघि) ४७९ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा केन्द्रित भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा १ हजार ९ सय ११ जनामा संक्रमण देखिएको जानकारी दिए । संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

संक्रमितमध्ये ५७ हजार ३ सय ८९ जना निको भएर घर फर्किएका छन् भने ५ सय ९ जनाको ज्यान गएको छ ।

हेर्नुस् सूची