आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो, पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु

गोकर्णेश्वर खबर१५ आश्विन २०७७, बिहीबार १६:४० मा प्रकाशित (३ साल अघि) ३४१ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ जनाको ज्यान गएको छ ।

नोपलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ९ पुगेको छ ।