आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ९४३ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१५ आश्विन २०७७, बिहीबार १६:३५ मा प्रकाशित (३ साल अघि) ६२९ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र फैलिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ९४३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।