आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १० जनाको मृत्यु

गोकर्णेश्वर खबर११ आश्विन २०७७, आईतवार १८:३१ मा प्रकाशित (३ साल अघि) २५१ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा १० जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ४ सय ७७ पुगेको छ ।