आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

नेपालमा पछिल्लो २४ घन्टामा थपिएका १,५७३ जना कोरोना संक्रमित कुन जिल्लाका कति ? (सूचीसहित)

गोकर्णेश्वर खबर११ आश्विन २०७७, आईतवार १८:१० मा प्रकाशित (३ साल अघि) ४७६ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढीरहेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ७३ जनासहित देशभर कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ जना पुगेको छ ।

संक्रमितमध्ये ५३ हजार ८ सय ९८ जना निको भएर घर फर्किएका छन् भने ४ सय ७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । पछिल्लो २४ घन्टामा ८ सय ८५ जना संक्रमण मुक्त भएका छन् ।

हेर्नुस् सूची