आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

काठमाडौँ उपत्यकामा थपिए एकैदिन ५७२ जना कोरोना संक्रमित

गोकर्णेश्वर खबर२५ भाद्र २०७७, बिहीबार १६:४१ मा प्रकाशित (३ साल अघि) ४३७ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।