आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

नेपालमा पछिल्लो २४ घन्टामा १,०८१ कोरोना संक्रमित थपिए

गोकर्णेश्वर खबर२४ भाद्र २०७७, बुधबार १६:३६ मा प्रकाशित (३ साल अघि) १९४ पाठक संख्या

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१. जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३३ हजार ८ सय ८२ जना निको भएर घर फर्किएका छन् ।