आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको भाद्र २३ गते सम्मको अवस्था यस्तो छ

गोकर्णेश्वर खबर२४ भाद्र २०७७, बुधबार ०६:३० मा प्रकाशित (३ साल अघि) ५७७ पाठक संख्या

काठमाडौं ,भाद्र २२। गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भित्रका कोरोना संक्रमितको २०७७ भाद्र २३ गते सम्मको अवस्था सार्वजनिक गरेको छ ।

जस अनुसार हाल सम्म गोकर्णेश्वर नगरपालिकामा १०६  जना पुरुष र ७० जना महिला गरि कुल १७६ जना कोरोना संक्रमित रहेको जानकारी गराएको छ।