आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

काठमाडौं उपत्यकामा १६ सहित नेपालमा थपिए २१० कोरोना संक्रमित

गोकर्णेश्वर खबर१४ श्रावण २०७७, बुधबार १६:४५ मा प्रकाशित (३ साल अघि) २७६ पाठक संख्या

काठमाडौं : काठमाडौं उपत्यकामा १६ जनासहित नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको मन्त्रालयले बताएको छ ।