आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

नेपालमा ८५८९ ले जिते कोरोना,एकैदिन १४७ जना डिस्चार्ज

गोकर्णेश्वर खबर२८ असार २०७७, आईतवार १७:२६ मा प्रकाशित (३ साल अघि) २४५ पाठक संख्या

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ५८९ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

आज ३ हजार ९१६ जनाको पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।