आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

सुनको मुल्य घट्यो

गोकर्णेश्वर खबर२२ असार २०७७, सोमबार १४:२३ मा प्रकाशित (३ साल अघि) ३७४ पाठक संख्या

काठमाडौं– आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ स्थिर छ ।

आज सुन तोलामा ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९० हजार ५ सय रुपैयाँ थियो ।

चाँदी भने हिजोजस्तै तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।