आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

काठमाडौँमा फेरि थपिए १२ जना कोरोना संक्रमित

गोकर्णेश्वर खबर१६ असार २०७७, मंगलवार १७:०३ मा प्रकाशित (३ साल अघि) ५८० पाठक संख्या

१६ असार, काठमाडौँ । मंगलबार काठमाडाैँमा १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार टेकु अस्पताल, त्रिवी शिक्षण अस्पताल र ललितपुरकाे पाटन अस्पतालमा गरिएकाे परिक्षणबाट काठमाडाैँका १२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

काठमाडौँका ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो । यसैगरी भक्तपुरकी १ महिला र ललितपुरका १ जना पुरुष पनि कोरोना संक्रमण पुष्टि भएकाे छ ।