आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

कर्मापा सेवा समाज हङकङको सहयोगमा बौद्ध स्तुपा परिसर Disinfect Spray (कीट नासक औषधि ) छर्कने कार्य सम्पन्न

गोकर्णेश्वर खबर१४ असार २०७७, आईतवार १८:४४ मा प्रकाशित (३ साल अघि) १०६३ पाठक संख्या

काठमाडौं / काग्यूपा सम्प्रदायका महान गुरु श्रद्वये – १७ औं कर्मापा उर्गेन डोडुल ठिन्ले दोर्जेको ३५ बर्ष पुरा भएको पवन अवसरमा हङकङमा कार्य क्षेत्र रहेको कर्मापा खेन्नो फाउन्डेशनको सहयोग , काग्यू गुम्बाहरु र काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धको सहाकर्यमा कोरोना भाइरस (COVID-19) बाट संक्रमण र जोखिम न्युनिकरण गर्न बौद्ध स्तुपा परिसर Disinfect Spray (कीट नासक औषधि ) छर्कने कार्य सम्पन्न भएको छ।

परम पूजनीय १७ औं कर्मापाको जन्म दिन 26 June मा कर्मापा खेन्नो फाउन्डेशनले धार्मिक ज्यादै महत्त्व मानिएको बौद्ध स्तुपा रंगरोगन (Kukar) र सोही दिन नेपाल लगायत विश्वमा कोरोना भाइरस (COVID-19) बाट मृत्यु भएका महानुभावहरुको आत्माको चीरशान्तिको कामना गर्दै संक्रमितहरुको शिध्र स्वास्थ लाभको लागि बौद्ध स्तुपा परिसरमा १००० दिप प्रज्वलन गरेको थियो भने हिजो स्वायम्भु क्षेत्रमा पनि Disinfect Spray (कीट नासक औषधि ) छर्कने कार्य गरेको थियो।

 

काग्यूपा सम्प्रदायका महान गुरु श्रद्वये – १७ औं कर्मापा उर्गेन डोडुल ठिन्ले दोर्जेको ३५ बर्ष पुरा भएको पवन अवसरमा असार १२ गतेका दिनमा दक्षिणकाली नगरपालिका वडा नं २ तौथलीमा रहेका २०० जना कुष्ठरोगी (अशक्त ) हरुलाई राहत वितरणको गरेको थियो भने त्यो दिन फर्पिङ स्थित तौदहामा माछालाई अहारा समेत ख्वाएको थियो।

आजको कार्यक्रममा काठमाडौं महानगर पालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा , वडा सदस्य जयराम पुडासैनी, कर्मापा खेन्नो फाउण्डेशनका डाईरेक्टर खेम्पो कुंगा छिरिङ, कर्मापा सेवा समाज नेपालका पदाधिकारीहरुको उपस्थितिमा बौद्ध स्तुपा परिसर Disinfect Spray (कीट नासक औषधि ) छर्कने कार्य गरिएको थियो ।

बौद्ध स्तुपा परिसर Disinfect Spray (कीट नासक औषधि ) छर्कने कार्य सम्पन्न

कर्मापा सेवा समाज हङकङको सहयोग , काग्यू गुम्बाहरु र का.म.पा. ६ को सहकार्यमा बौद्ध स्तुपा परिसर Disinfect Spray (कीट नासक औषधि ) छर्कने कार्य सम्पन्न …………………………………………….काठमाडौं / काग्यूपा सम्प्रदायका महान गुरु श्रद्वये – १७ औं कर्मापा उर्गेन डोडुल ठिन्ले दोर्जेको ३५ बर्ष पुरा भएको पवन अवसरमा हङकङमा कार्य क्षेत्र रहेको कर्मापा खेन्नो फाउन्डेशनको सहयोग , काग्यू गुम्बाहरु र काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धको सहाकर्यमा कोरोना भाइरस (COVID-19) बाट संक्रमण र जोखिम न्युनिकरण गर्न बौद्ध स्तुपा परिसर Disinfect Spray (कीट नासक औषधि ) छर्कने कार्य सम्पन्न भएको छ।परम पूजनीय १७ औं कर्मापाको जन्म दिन 26 June मा कर्मापा खेन्नो फाउन्डेशनले धार्मिक ज्यादै महत्त्व मानिएको बौद्ध स्तुपा रंगरोगन (Kukar) र सोही दिन नेपाल लगायत विश्वमा कोरोना भाइरस (COVID-19) बाट मृत्यु भएका महानुभावहरुको आत्माको चीरशान्तिको कामना गर्दै संक्रमितहरुको शिध्र स्वास्थ लाभको लागि बौद्ध स्तुपा परिसरमा १००० दिप प्रज्वलन गरेको थियो भने हिजो स्वायम्भु क्षेत्रमा पनि Disinfect Spray (कीट नासक औषधि ) छर्कने कार्य गरेको थियो। काग्यूपा सम्प्रदायका महान गुरु श्रद्वये – १७ औं कर्मापा उर्गेन डोडुल ठिन्ले दोर्जेको ३५ बर्ष पुरा भएको पवन अवसरमा असार १२ गतेका दिनमा दक्षिणकाली नगरपालिका वडा नं २ तौथलीमा रहेका २०० जना कुष्ठरोगी (अशक्त ) हरुलाई राहत वितरणको गरेको थियो भने त्यो दिन फर्पिङ स्थित तौदहामा माछालाई अहारा समेत ख्वाएको थियो। आजको कार्यक्रममा काठमाडौं महानगर पालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा , वडा सदस्य जयराम पुडासैनी, कर्मापा खेन्नो फाउण्डेशनका डाईरेक्टर खेम्पो कुंगा छिरिङ, कर्मापा सेवा समाज नेपालका पदाधिकारीहरुको उपस्थितिमा बौद्ध स्तुपा परिसर Disinfect Spray (कीट नासक औषधि ) छर्कने कार्य गरिएको थियो ।

Posted by Gokarneshwor Khabar- गोकर्णेश्वर खबर on Sunday, June 28, 2020