आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर११ असार २०७७, बिहीबार १८:०४ मा प्रकाशित (३ साल अघि) ६८४ पाठक संख्या

काठमाडौँ । काठमाडौँमा  थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौँमा ४ जना, भक्तपुरमा ४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

काठमाडौँमा २ जना पुरुष,२ जना महिलामा काेराेना पुष्टि भएकाे हाे । यसैगरी भक्तपुरमा १ महिला,  ३ पुरुषमा र ललितपुरमा १ जना पुरुषमा काेराेना संक्रमण देखिएको छ ।