आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

गोकर्णेश्वर खबर९ असार २०७७, मंगलवार १६:३६ मा प्रकाशित (३ साल अघि) ३८० पाठक संख्या

काठमाडौं : नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको मन्त्रालयले बताएको छ ।