आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

सुत्केरीमा कोराना भेटिएपछि तीन गाउँ सिल

गोकर्णेश्वर खबर७ असार २०७७, आईतवार १६:२४ मा प्रकाशित (३ साल अघि) ६०३ पाठक संख्या

गुल्मी । गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ । सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिएका छन् ।  ।