आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

नेपालमा थपिए एकैपटक ३८० कोरोना संक्रमित, संक्रमितको संख्या ६५९१ पुग्यो

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार १६:४३ मा प्रकाशित (३ साल अघि) ३५२ पाठक संख्या

२ असार, काठमाडौं । मंगलबार नेपालमा थप ३८० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१  पुगेको छ ।