आज: २५ बैशाख २०८२, बिहीबार | Thu, 08, May, 2025

काेराेना संक्रमणबाट थप २२ जनाकाे मृत्यु, मृतकको संख्या १२९८ पुग्यो

गोकर्णेश्वर खबर५ मंसिर २०७७, शुक्रबार १६:५७ मा प्रकाशित (४ साल अघि) ९४९ पाठक संख्या

५ मंसिर, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २२ जना संक्रमितकाे मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२९८ पुगेको छ ।