आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

पोर्चुगल र स्पेनको बराबरी

गोकर्णेश्वर खबर२२ आश्विन २०७७, बिहीबार ०६:२४ मा प्रकाशित (३ साल अघि) ३७० पाठक संख्या

एजेन्सी – युइएफए नेसन्स लिगको तयारी अघिको मैत्रीपुर्ण खेलमा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेको छ । पोर्चुगलमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि स्पेनले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुगिंएको हो ।