आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

सिटीको सहज जितमा ट्रर्लिङको दोहोरो गोल

गोकर्णेश्वर खबर१५ आश्विन २०७७, बिहीबार ०८:०३ मा प्रकाशित (४ साल अघि) ५७५ पाठक संख्या

इएफएल कपको चौथो राउन्ड अन्तर्गत अन्तर्गत बुधबार राति सिटीको जितमा फोरन टोरेसले एक गोल थपे।

बेर्नालेका किपर बेल्ले पिकक फेरेलले रहिमका पहिलो दुई प्रहार जोगाएपनि ३५ औं मिनेटमा बेन्जामिन मेन्डीको क्रसमा उनले पहिलो गोल गरे।

यस्तै ४९औं मिनेटमा उनले टोरेसको क्रसमा पोस्ट नजिकैबाट दोस्रो गोल गरे।

गत अगष्टमा भ्यालेन्सियाबाट आएका टोरेसले रहिमको पासमा ६५औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे।