आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

काठमाडौंमा हैजाका बिरामी भेटिए

गोकर्णेश्वर खबर२ असार २०७९, बिहीबार १७:२८ मा प्रकाशित (१ साल अघि) ४२३ पाठक संख्या

काठमाडौंमा हैजाको बिरामी भेटिएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आज हैजाको बिरामी उपचारका लागि पुगेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए ।