आज: २९ बैशाख २०८२, सोमबार | Mon, 12, May, 2025

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

गोकर्णेश्वर खबर१ भाद्र २०७९, बुधबार ०८:४२ मा प्रकाशित (२ साल अघि) १८४ पाठक संख्या

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बुधबार बस्दैछ ।

पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड तथा त्यसमा माओवादीको दावेदारीलगायतका विषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो। बैठक मंगलबारबाट सुरु भएको हो।

हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराई र बामदेव गौतमसहित उनका समूहलाई गोलाकार भित्रको हसिँया हथौडावा निर्वाचन लडन स्विकृत प्रदान गरेको थियो।