आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

नेकपा (एकीकृत समाजवादी )पार्टीले सातै प्रदेशमा गठन गर्यो प्रदेश कमिटी

गोकर्णेश्वर खबर१० कार्तिक २०७८, बुधबार २१:२४ मा प्रकाशित (२ साल अघि) १५३ पाठक संख्या

काठमाडौं, कात्तिक १० गते । नेकपा एकीकृत समाजवादी पार्टीले सातै प्रदेशमा प्रदेश कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादले सातै प्रदेशमा प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष दुई, सचिव र उपसचिव तोकेको हाे ।