आज: २९ बैशाख २०८२, सोमबार | Mon, 12, May, 2025

नेकपा एकीकृत समाजवादीले भदौ २० भित्र उम्मेदवार टुंगो लगाउने ( निर्णय सहित )

गोकर्णेश्वर खबर२ भाद्र २०७९, बिहीबार १८:११ मा प्रकाशित (२ साल अघि) ३७७ पाठक संख्या

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका लागि एकीकृत समाजवादी पार्टीले ८ वटा मापदण्ड तोकेको छ।

समाजवादीको सचिवालय बैठकले संसदीय निर्वाचनका निम्ति भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने निर्णय पनि गरेको छ।

निर्णय