आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धको ज्येष्ठ नागरिक बिशेष भत्ता सम्बन्धि सार्वजनिक सुचना

गोकर्णेश्वर खबर२१ माघ २०७७, बुधबार १७:१७ मा प्रकाशित (४ साल अघि) १०६९ पाठक संख्या

काठमाडौँ, माघ २१।  काठमाडौं महानगरपालिका वडा नं ६  बौद्धको ज्येष्ठ नागरिक बिशेष भत्ता सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ । उक्त सुचनामा भनिएको छ।

काठमाडौं महानगरपालिका वडा नं मा ७५ वर्ष उमेर पुरा गरेर बरिष्ठ ज्येष्ठ नागरिकहरुलाई काठमाडौं महानगरपालिका बाट बिशेष भत्ता प्रदान गर्ने निर्णय बमोजिम यस काठमाडौं महानगरपालिका वडा नं ६ बस्ने  २०७७  साल फागुन ३० मा ७५ वर्ष पुरा हुने बरिष्ठ ज्येष्ठ नागरिकहरुले वडा कार्यलयमा फागुन मसान्त सम्म आवश्यक कागजात नागरिकताको फोटोकपी १ र मतदाता परिचय पत्र फोटोकपि १ सहित सम्पर्क गर्न अनुरोध गरिएको छ ।