नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला विभागमा सदस्यहरू मनोनित गरेका छन्।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा सदस्यहरुलाई सोमबार मनोनित गरेका हुन्।
विभाग प्रमुखमा ईश्वरी न्यौपानेलाई यसअघि नै मनोनित गरिएको थियो। उनी केन्द्रीय सदस्य हुन्। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले सुनसरीकी लक्ष्मी खतिवडालाई सचिवसहित ६८ जनालाई सदस्य मनोनित गरेका हुन्।
पार्टीको महाधिवेशन भएको छ महिनाभित्र गरिसक्नुपर्ने विभाग अर्को महाधिवेशन आउन ७ महिना बाँकी छँदा गठन भएका हुन्।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले १४ औं महाधिवेशन तयारी गर्नुपर्ने बेला विभाग गठनमा सभापति देउवाले ध्यान दिएर महाधिवेशन प्रभावित गर्न खोजेको आरोप लगाउने गरेका छन्।
हेर्नुस् नाम:
हेर्नुस् नाम:
१ अनार बस्नेत सदस्य काठमाण्डौ प्रदेश नं ३
२ अम्विका न्यौपाने सदस्य गोरखा प्रदेश नं ४
३ ईन्दिरा कोईराला सदस्य काठमाण्डौ प्रदेश नं ३
४ कल्पना केसी सदस्य कञ्चनपुर प्रदेश नं ७
५ कृष्णकुमारी बस्नेत सदस्य काठमाडौं प्रदेश नं ३
६ खगेश्वरा आचार्य सदस्य सुर्खेत प्रदेश नं ६
७ खगेश्वरी भण्डारी सदस्य स्याङ्गजा प्रदेश नं ४
८ खगेश्वरी शर्मा सदस्य बागलुङ्ग प्रदेश नं ४
९ गुणलक्ष्मी ज्ञवाली सदस्य कपिलवस्तु प्रदेश नं ५
१० जन्नतुन निशा धुनियाँ सदस्य रुपन्देही प्रदेश नं ५
११ टिका कुमारी बुढा थापा मगर सदस्य रोल्पा प्रदेश नं ५
१२ ठाकुर कुमारी पौडेल सदस्य चितवन प्रदेश नं ३
१३ दुर्गादेवी महतो सदस्य पर्सा प्रदेश नं २
१४ धनलक्ष्मी श्रेष्ठ सदस्य प्युठान प्रदेश नं ५
१५ धनसिला मल्ल सदस्य मुगु प्रदेश नं ६
१६ नगिना यादव सदस्य महोत्तरी प्रदेश नं २
१७ नारुदेवी ओझा सदस्य डडेल्धुरा प्रदेश नं ७
१८ निर्मला खड्का सदस्य दैलेख प्रदेश नं ६
१९ पार्वती यादव सदस्य मोरङ्ग प्रदेश नं १
२० पुष्षलता लामा सदस्य धनुषा प्रदेश नं २
२१ प्रेमकुमारी तामाङ्ग सदस्य चितवन प्रदेश नं ३
२२ मनोरमा शेरचन सदस्य रुपन्देही प्रदेश नं ५
२३ ममता तामाङ्ग सदस्य सुनसरी प्रदेश नं १
२४ यशोदा चालिसे सदस्य सर्लाही प्रदेश नं २
२५ रमादेवी न्यौपाने सदस्य डोल्पा प्रदेश नं ६
२६ राधिका सिंह सदस्य बाजुरा प्रदेश नं ७
२७ रिता चौधरी सदस्य कैलाली प्रदेश नं ७
२८ रेखा गुरुङ्ग सदस्य पर्वत प्रदेश नं ४
२९ लक्ष्मी खतिवडा सचिव सुनसरी प्रदेश नं १
३० ललिता सुनार सदस्य कैलाली प्रदेश नं ७
३१ लालीमाया तामाङ्ग सदस्य नुवाकोट प्रदेश नं ३
३२ शकुन्तला त्रिपाठी सदस्य रामेछाप प्रदेश नं ३
३३ शर्मिला श्रेष्ठ सदस्य मकवानपुर प्रदेश नं ३
३४ शारदा पौडेल सदस्य कास्की प्रदेश नं ४
३५ शुशिला थापा सदस्य दाङ्ग प्रदेश नं ५
३६ शुशिला यादव सदस्य सप्तरी प्रदेश नं २
३७ संगिता चौधरी सदस्य बाँके प्रदेश नं ५
३८ सावित्री गुरुङ्ग सदस्य पाँचथर प्रदेश नं १