आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

गोकर्णेश्वर नगरपालिकाको कार्यबाहक नगर प्रमुखको जिम्मेवारी उपप्रमुख लामालाई

गोकर्णेश्वर खबर१७ भाद्र २०८१, सोमबार ०८:३५ मा प्रकाशित (८ महिना अघि) ५३१ पाठक संख्या

काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकाको कार्यबाहक नगर प्रमुखको जिम्मेवारी नगर उपप्रमुख सान्नानी लामाले पाउनु भएको छ।
नगर उपप्रमुख लामाले यहि भदौ १६ गते देखि नगर प्रमुखबाट सम्पादन हुने दैनिक प्रशासनिक कामकाज सम्पादन गर्ने गरि नगर प्रमुखको जिम्मेवारीपाउनु भएको हो।

‘भदौ १६ गतेदेखि म व्यक्तिगत कामको सिलसिलामा काठमाडौं बाहिर जानुपर्ने भएकाले फर्कि नआएसम्मको लागि कार्यबाहक प्रमुख भई कार्य गर्नुहुन सूचित गर्दछु । उपप्रमुख लामालाई कार्यबाहको जिम्मेवारी दिइएको पत्रमा उल्लेखछ ।