आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

मृतककाे शव लिन भारतीय सेनाकाे जहाज चितवनमा

गोकर्णेश्वर खबर८ भाद्र २०८१, शनिबार १६:४६ मा प्रकाशित (८ महिना अघि) २६० पाठक संख्या

चितवन/ तनहुँ बस दुर्घटनामा मृृत्यु भएकाको शव लिन भारतीय सेनाको जहाज चितवन आएको छ। मृतक २७ जनाकै शव भारत लैजान सेनाको जहाज आएको हो।