आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

तिम्बुङ पोखरी क्षेत्रमा केन्जो फुल्यो

गोकर्णेश्वर खबर८ भाद्र २०८१, शनिबार १३:४४ मा प्रकाशित (८ महिना अघि) १८२ पाठक संख्या

ताप्लेजुङ र पाँचथरको सिमावर्ती तिम्बुङ पोखरी क्षेत्रमा फुलेको केन्जो फूल । यो समयमा केन्जो फुलेर तिम्बुङ पोखरी क्षेत्र अझ मनमहोहब बनेको छ । सामान्यतः साउन महिनाबाट केन्जो फुल्न सुरु भएर भाद्र महिनासम्म सुल्छ । यो समय केन्जो अवलोकन गर्न उत्तम समय हो । केन्जो हेर्दा जति आकर्षक देखिन्छ,औषधिय गुणले पनि उत्तिकै महत्त्वपूर्ण छ।आकर्षक तिम्बुङ पोखरी क्षेत्रमा केन्जोले यो समय सौन्दर्यमा थप गर्ने गरेको छ।मुलुकको थोरै मात्र भुभागमा पाईने केन्जो संरक्षणमा राज्यको ध्यान पुग्न जरुरी देखिन्छ।