आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

राष्ट्रियसभा अध्यक्षको चुनाव २९ फागुनमा

गोकर्णेश्वर खबर२१ माघ २०८०, आईतवार १६:४२ मा प्रकाशित (३ महिना अघि) १०९ पाठक संख्या

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको चुनाव २९ फागुनमा हुने भएको छ । राष्ट्रियसभाले २९ फागुनमा राष्ट्रिय अध्यक्षको चुनाव गर्ने गरी कार्यतालिका बनाएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुनमा सकिँदै छ ।