आज: ३० बैशाख २०८१, आईतवार | Sun, 12, May, 2024

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

गोकर्णेश्वर खबर१५ पुष २०८०, आईतवार २२:५२ मा प्रकाशित (४ महिना अघि) ५७५ पाठक संख्या

काठमाडौँ । आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५।० म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ ।