आज: ३० बैशाख २०८२, मंगलवार | Tue, 13, May, 2025

न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित

गोकर्णेश्वर खबर३० आश्विन २०८०, मंगलवार १६:०४ मा प्रकाशित (१ साल अघि) ३१९ पाठक संख्या

काठमाडौँ । न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छिन्। मंगलबार काठमाडौंमा भएको भेलाले उनलाई अध्यक्ष निर्वाचित गरेको हो।

न्यायाधीश समाजको अध्यक्षमा सामान्यतः वरिष्ठतम् न्यायाधीश हुने चलन छ। यसअघि खतिवडानै अध्यक्ष थिए।

मल्ल अहिले छैटौं वरीयतामा छिन्।