आज: २३ बैशाख २०८२, मंगलवार | Tue, 06, May, 2025

पशुपतिमा तीजको रौनक (फोटोफिचर)

गोकर्णेश्वर खबर१ आश्विन २०८०, सोमबार ११:०६ मा प्रकाशित (१ साल अघि) १६२ पाठक संख्या

काठमाडौं। सोमबार देशभर हरितालिका (तीज) पर्व धुमधामकासाथ मनाइँदैछ। तीज पर्वका अवसरमा बिहानैदेखि देशभरका शिवालयहरुमा पूजा तथा दर्शन गर्ने भक्तजनहरुको घुँइचो लागेको छ।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा पनि बिहानैदेखि पूजा तथा दर्शन गर्ने भक्तजनहरुको भिड लागेको छ। दर्शनार्थीहरुको सहजताका लागि मन्दिरका चारवटै ढोका खुला गरिएका छन्।

मन्दिर प्रवेश गर्न चारवटा लाइन व्यवस्था गरिएको छ।

हेर्नुस् तस्वीर :