आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

एसिया कप क्रिकेट : पाकिस्तानसँग भिड्दै नेपाल

गोकर्णेश्वर खबर१३ भाद्र २०८०, बुधबार १५:३९ मा प्रकाशित (१ साल अघि) १६६ पाठक संख्या

काठमाडौँ । एसिया कपमा डेब्यु गर्न लागेको नेपालले घरेलु टोली पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

मुलतान क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको छ।

नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रिँदैछ। पाकिस्तानको कमानी बाबर आजमले सम्हाल्नेछन्।